चोखो माया गर्ने को भावना

याद तिम्रो आइरहनाले एकान्तमा  बस्न थाले .
तिमीलाई पाउछु भन्ने आसमा आफ्नै सुर कस्न थाले  .
चोखो माया गर्ने म केहि कुरा शिक्न खोजे .
तिम्रो मनमा भयका घृणा प्रेम राखि झिक्न खोजे .

नौनी जस्तो मान्छे तिमि एती कठोर भाको किन ?
येति चोखो माया गर्दा मलाई छोडी गाको किन ?
गाली गर जे भन हर कुरा सहिदिन्छु . तिमि मेरो हुन्छु भने !
मृतु  मुख मा गैदिन्छु . हर कुरा मानिदिन्छु .

तिमि साथ आउछउ भने . जिन्दगी का हर मोड मा .
साथि  बनि छाउछौ भने . रुन कहिले दिन्न तिमीलाई .
तिमीले अफ्नो मान्छौ  भने . अरबौ लाइ छोडी तिमीले !
एक मलाई छान्छौ भने .
चोखो माया गर्ने को भावना ,choko Maya Garne ko Bhabana
चोखो माया गर्ने को भावना 

Post a Comment

Please do not enter any spam link in the comment box

Previous Next

نموذج الاتصال