याद नगरौ भन्छु म . अनायास नै आइदिन्छ .
बिर्सु भन्छु याद हरु मन भरि छाइदिन्छ .
दिनिले त धोका दिए, मन किन गैदिन्छ .
बिर्सु भन्छु हरपल मन यसै रोइदिन्छ.
ब्रिसी भन्यो उनलाइ अब मन उनकै भैदिन्छ .
छाडी जान्छु भन्यो अब मन तेसै रोइदिन्छ .
उनलाई अब हेर्दिन भन्यो मनले तेसै छोइदिन्छ .
कल्पनामा भयपनी मन उसकै भैदिन्छ .
उनले धोका दिय पानी मनले दिन मान्ने हैन .
राम्रा अरु आय पानी मनले छान्न मान्ने होइन .

![]() |
मन देखिको चाहना |