कहिँ कतै न छोई पनि
मात हरु लागि रह्यो
कल्पना मै खै के किन
बातहरु लागिरह्यो
एकै ठाउमा बस्ता पनि
मन अन्त जना थाल्यो
जहाँ जहाँ तिमि बस्छौ
तेती तेती लान थाल्यो
![]() |
मदघोस |
कहिँ कतै न छोई पनि
मात हरु लागि रह्यो
कल्पना मै खै के किन
बातहरु लागिरह्यो
एकै ठाउमा बस्ता पनि
मन अन्त जना थाल्यो
जहाँ जहाँ तिमि बस्छौ
तेती तेती लान थाल्यो
![]() |
मदघोस |
0 Comments
Please do not enter any spam link in the comment box