Looking For Anything Specific?

मदघोस

 कहिँ कतै न छोई पनि 

मात हरु लागि रह्यो 

कल्पना मै खै के किन 

बातहरु लागिरह्यो 


एकै ठाउमा बस्ता पनि 

मन अन्त जना थाल्यो 

जहाँ जहाँ तिमि बस्छौ 

तेती तेती लान थाल्यो 

मदघोस



Post a Comment

0 Comments