ब्लगमा Footer credit हटाउने तरिका

ब्लगमा Footer credit हटाउने तरिका

Size
Price:

Product Description


 पहिला https://www.blogger.com/ मा जानुहाेस । 

आफ्नो  जिमेल आइडी ले लागिन गर्नुहोस

theme option मा जानुहोस 

पहिले theme लाई backup लिनुहोस् 

edit html मा जानुहोस

theme option मा गयर Ctrl +F Press 

गर्नुहोस 

ब्लगको Footer credit को कुनै word search गर्नुहोस जस्तै

created by,crafted by

अनि copyright अगाडी गयर तल दियको code paste गर्नुहोस

 <div style='font-size:1px; opacity=0'>

अनि अन्तिममा गयर 

</div> ले close गर्नुहोस 

code place मा केहि समस्या आयमा 

सम्पर्क गर्नुहोस् 

९८६९१७४४२७, ९८०८६२३३६८



ब्लगमा Footer credit हटाउने तरिका 


 

0 Reviews

Contact Form

Name

Email *

Message *