छटपटीएकाे मन

जसलाई म चाहन्छु , उनी मलाई  चाहादिनन् ।
जुन बाटाे म हिडछु, उनी त्यता जाहादिनन् ।
कुनै बेला माया गर्थिन ,  म तिरै धेरै सर्थिन ।
अाज उनी टाढा गईन , मलाई  एक्लै छाेडिगइन ।







अनयासै किन किन उनले मन माेडिगइन ।
लाग्थ्यो  मलाई  साथ दिन्थिन , हर सख दुख लिन्थिन ।
तर अाज मन फेर्यैैा , मलाई माया गर्छ भनी ।
अाखिरिमा अन्त हेर्यै । रूपवती थियाै तिमी ।










जसले पनि माया दिन्थे तिम्रा हर हासाे खुसी ।
सबले अाफ्नाे मानि लिन्थे ,रुप मेराे थियन र।
त्यसैले त घृर्णा गर्याै ,। माया गर्छु भन्दा पनि ।
अाखिरी मा अन्त सर्याै ।

कसैकाे रूपलाई हाेइन ।
उसकाे मनलाई  चिन्ने गर ।
उसकाे मनका बाटाहरुमा ।
तिमी पनि हिडने गर ।





                     समर्पण कसैकाे लागी

Post a Comment

Please do not enter any spam link in the comment box

Previous Next

نموذج الاتصال