यो संसार मा माया भन्ने चिज पानी अचम्मको छ .
गित लेखिन्छन चलचित्र बनाईन्छन . जुनसुकै
बिषय बनाएओस् सब ति दुई जना मा समित हुन्छन .
ति हुन् प्रेमी र प्रेमिका . चाहे जति नै सफलता होस्
सब हात दुई मध्य एकको हुन्छ . यस संसार मा हजारू
को संख्या गित बने होलान फ्लिम बने होलान सबै जसो
माया मा आधारित नै छन्
No comments
Please do not enter any spam link in the comment box