Product Description

रुपमा तिम्राे भुलियर स्वरमा तिम्राे झुलियर ।



    धाउनेहरु हजार हाेलान संंख्याहरु गनिरहदा ।

    सानाे एऊटा बजार हाेलान ।



    तिम्राे रुप हेरि हेरि तिम्राे मनमा बस्न थाले ।


    अरु हजार हरु जस्तै गरि म पनि फस्न थाले ।

    जति टढा गइ भन्याे तिमी तिरै अाउन थाले ।

    अलि अलि गर्दैै अाज म पनि धाउन थाले ।



    हिजाे केही मान्थेन मनले अाज सब ,

    मान्न थाल्याे ।

    तिमी मेराे सबथाेक रैछाै भन्ने अाज जान्न थाल्यो ।



    ज्ञान बनि अाइ तिमी हर कुरा साेच्न थाले।


    साचाे कुरा केहाे भनी हर कुरा खाेज्न थाले ।

    अरु केहि चाह छैन तिमी अाफ्नाे भय पुग्छ ।

    एकबार तिमी हासे देखि हर दुख कष्ट लुक्छ ।





    तिमिले अन्त नाता नजाेडनु

    अन्त मन नमाेडनु।

    मलाइ कहिले  नछाेडनु


    Add caption

    0 Reviews

    Contact Form

    Name

    Email *

    Message *