वेदनाहरु

वेदनाहरु

Size
Price:

Product Description

 कसले देख्छ र याहा

    कोहि रात रात तदपियको ।

    अनयासै जिन्दगीको खम्बाहरु
    कडकियको ।

    देख्दैन कसैले यहाँ  रात 
    रात रोहिरहेको ।
    कसैले अति घृणा गर्दा
    उसैको पछि गैरहेको ।

    कसैले पनि थाहा नपाउने 

    जसको माया मा परे पनी ।
    उनलाइ साथमा नपायर ।
    भित्र भित्रै मरेपनी ।














    शरीर जन रोके पनि 
    मन जान नरोकिने ।
    मनलाइ अन्त लान्छु भन्यो ।
    कतै पनि नठाेकिने ।





    0 Reviews

    Contact Form

    Name

    Email *

    Message *