कठोर पारी मन लाई भन्यो ।
बनी नौनी पग्लिराछ ।।
बीस मन लाई बनाइ भन्यो ।
किन किन सग्लिराछ ।।
वचन रुपि बाण ले हन्दा ।
मुटु एक दम दुखी रह्यो ।।
तिम्रो माया को प्यासी भइ ।
ओठ एक दम सुकिरह्यो ।।
माया तिमिले दिन्छौ भनी ।
आस महिले गरिरहे ।।
तिमी टाढा हुदा पनि ।
मन मा माया भरी रहे ।।
बनी नौनी पग्लिराछ ।।
बीस मन लाई बनाइ भन्यो ।
किन किन सग्लिराछ ।।
वचन रुपि बाण ले हन्दा ।
मुटु एक दम दुखी रह्यो ।।
तिम्रो माया को प्यासी भइ ।
ओठ एक दम सुकिरह्यो ।।
माया तिमिले दिन्छौ भनी ।
आस महिले गरिरहे ।।
तिमी टाढा हुदा पनि ।
मन मा माया भरी रहे ।।
![]() |
वियोगान्त बिछाेड |