वियोगान्त बिछाेड

वियोगान्त बिछाेड

Size
Price:

Product Description

कठोर पारी मन लाई भन्यो ।

बनी नौनी पग्लिराछ ।।

बीस मन लाई बनाइ भन्यो ।

किन किन सग्लिराछ ।।



वचन रुपि बाण ले हन्दा ।

मुटु एक दम दुखी रह्यो ।।

तिम्रो माया को प्यासी भइ ।

ओठ एक दम सुकिरह्यो ।।



माया तिमिले दिन्छौ भनी ।

आस महिले गरिरहे ।।

तिमी टाढा हुदा पनि ।

मन मा माया भरी रहे ।।




वियोगान्त बिछाेड , heart tuching Nepali poem
वियोगान्त बिछाेड




0 Reviews

Contact Form

Name

Email *

Message *