कल्पियका कुराहरु

प्राय हामी हर काम को लागि कल्पना मा


बढी नै कल्पिन्छउ । एक सानू काम को ।


लागि नै किन न होस । कल्पना मा नै कल्पियर ।


ठुलो बनाइ । सफलता को शिखर । पनि 


चुम्छौ । जब दिन को प्रहर सङगै दिन पनि


बेलुकी हुदै जान्छ नि । सफलता पनि जोस


पनि कम हुँदै जान्छ । कल्पना मा पनि काम


गर्न गाह्र्यो हुँदै जान्छ । जब कल्पी सकेर 


काम सुरु गर्छ नि । अनि सोछे जसो 


हुदैन नि अनि नर्भस हुन्छ । येस्को परिणाम 


येहि हो कि चाहिँ नि भन्दा बढी  सोच।




कल्पियका कुराहरु Nepali sahiri
कल्पियका कुराहरु



Post a Comment

Previous Next

نموذج الاتصال