blog मा Modern Image Format auto बनाउने तरिका

blog मा Modern Image Format auto बनाउने तरिका

Size
Price:

Product Description




कुनै पनि ब्लग को थेम upload गर्दा खेरी हामीले upload  गरेको थेम मा धेरै सेओ कमजोरी हुन्छ त्यो मध्य एक हो हामीले upload गरेको थेम मा Desktop  मा एउटा पिक्चर साइज र मोबाइल मा एउटा पिक्चर साइज देकिन्छ । त्यो समस्या समाधान गर्न को लागि निम्न तरिकाहरु अपनाउनुहोस । 

blogger म लोग इन गर्नुस्

Theme ओप्सन म जानुहोस्

पहिला Theme backup लिन्हुहोस्

Theme edit मा जानुहोस

]]></b:skin> search  गर्नुहोस 

]]></b:skin> search  को अगाडी तल दियको code paste गर्नुहोस । 

Code :  

.post-body img { width: 100%; height: auto } 

 





0 Reviews

Contact Form

Name

Email *

Message *