प्रेम त्याग र टुकृयकाे मन

प्रेम त्याग र टुकृयकाे मन

Size
Price:

Product Description

तिम्रै लागि मावलिकाे दाउ लगाउ तयार भय।

समाज अनि इज्जतमा घाउ लगाउन तयार भय ।

मेराे मा छ कि भने तिमी भित्र खाेजिरहे ।



साचाे माया पउछु भनी पल पल साेचिरहे ।

ढुंगा रैछ तिम्राे मुटु कहिले पनि नपग्लिने ।

कनिका रैछ तिम्राे माया कहिले पनि नसग्लिने ।

तिमिले माया मारिगयाै बाच्ने अब आश छैन ।

शरीर मात्र रहेकाे छ यसमा कुनै सास छैन ।

तिमी पाय पुग्छ मलाइ तिमिबाट केही लिन्न ।

बरू मेराे ज्यानै जावस अरुकाे म हुन दिन्न ।

प्रेम भित्रकाे त्याे राजमहल त्याहि भित्रकाे बासमा छु ।


अझै पनि तिम्राे फर्कन्छ भन्ने आशम छु l



                    समर्पण कसैको लागि









  1.      



1 Reviews

Contact Form

Name

Email *

Message *