Search This Blog

बहकिएकाे मन

Share:

जुनि भर साथ दिन्छु भन्थ्याै ।

एकपलै छाेडिगयाै ।
खायका ती हजार कसम ।
एकझडकामा ताडिगयाै ।

माया गर्छु भनी भनी ।
तिमी तिरै भुलाइ राख्याै ।
समयकाे अन्तरालमै।
तिमिले मलाइ झुलाइ राख्याै।







मेराे पेशा अरु अरु भय ।
तिमिले मन फेर्दैनथ्याै ।
राम्राे जागिर पढाइ भय ।
अन्त कतै हेरदैनथ्याै ।


काम केही थियन र ।
तिमिले पनि मन फेर्याै ।
चाखाे माया गर्दा पनि ।
तिमिले नि अन्त हेर्याै ।

अरु जस्ताे हाेइन भनी ।
हजार बिन्ति गर्दा पनि ।
मेरै कुरा नसुनि अन्त मन माेडिगयाै ।
मेरै अघि पराइकाे घुम्टाे पनि अाेडिगयाै ।

दाेश तिम्राे छैन भन्छु।
गल्ति मेराे हाेइन भन्छु ।
दाेश त म मा थियन तर ।
तिमिले मलाइ हेला गर्याै ।

माया गर्छु भनी भनी ।
अाखिरिमा झेला गर्याै 


समर्पण कसैकाे लागि


         

1 comment:

Please do not enter any spam link in the comment box

बाधा अडचन