बहकिएकाे मन

बहकिएकाे मन

Size
Price:

Product Description


जुनि भर साथ दिन्छु भन्थ्याै ।



एकपलै छाेडिगयाै ।


खायका ती हजार कसम ।


एकझडकामा ताडिगयाै ।





माया गर्छु भनी भनी ।


तिमी तिरै भुलाइ राख्याै ।


समयकाे अन्तरालमै।


तिमिले मलाइ झुलाइ राख्याै।

































मेराे पेशा अरु अरु भय ।


तिमिले मन फेर्दैनथ्याै ।


राम्राे जागिर पढाइ भय ।


अन्त कतै हेरदैनथ्याै ।












काम केही थियन र ।


तिमिले पनि मन फेर्याै ।


चाखाे माया गर्दा पनि ।


तिमिले नि अन्त हेर्याै ।





अरु जस्ताे हाेइन भनी ।


हजार बिन्ति गर्दा पनि ।


मेरै कुरा नसुनि अन्त मन माेडिगयाै ।


मेरै अघि पराइकाे घुम्टाे पनि अाेडिगयाै ।





दाेश तिम्राे छैन भन्छु।


गल्ति मेराे हाेइन भन्छु ।


दाेश त म मा थियन तर ।


तिमिले मलाइ हेला गर्याै ।





माया गर्छु भनी भनी ।


अाखिरिमा झेला गर्याै 








समर्पण कसैकाे लागि








         




1 Reviews

Contact Form

Name

Email *

Message *