We're sorry, but the value for field locale was not valid. Blogger Problem fix

 हामीले ब्लग  सिजर्जना गर्दा खेरी सबैमा नभनाै कतिपयमा ब्लग  सिर्जना नहुने समस्या अाउने गर्दछ । यि समस्या हामीले  समाधान गर्न कयाै युटुब च्यानल लगायतमा खाेज्याै भने पनि यसकाे समाधान पाउदैनाै । हामी  निराश हुन्छाै किन यस्ताे भयाे भनेर  सथिहरू यसकाे समस्या समाधानकाे उपाय अली फरक रहेकाे छ । यसकाे समाधानकाे उपाय यस https://www.blogger.com/ मा  नभयर हाम्राे गुगल अकाउन्ट हुन्छ । यसकाे लागी अापफ्नाे गुगल अकाउन्टमा जानुहाेस Manage Your google Account मा जानुहोस . Personal info मा जानुहोस.  scroll गर्दै तल  General preferences for the web नेरी जानुहोस. त्यहा तल Language option हेर्नुहोस्  अनि Language मा English वा नभय hindi कुनै choose गर्नुहोस. यति गरेपछWe're sorry, but the value for field locale was not valid भन्ने समस्या समाधान हुन्छ. तपाइले blogCreate गर्दा Create हुन्छ.

थप जानकारीको लागि 

९८६९१७४४२७  मा सम्पर्क गर्नुहोला  

Post a Comment

Please do not enter any spam link in the comment box

Previous Next

نموذج الاتصال