हामीले blog बनाऊदा Theme upload गर्दा Theme को speed कम हुन्छ. यसले blog को SEO मा प्रत्क्ष्य असर पर्छ . जसले गर्दा blog मा google adsense approve नहुने, keyboard rank नहुने भिजिटर नाउने जस्ता समस्या आउछन. speed कम हुने समस्या मध्ये एक हो Render Block Resourc एस लाइ समाधान गर्न तल दियको step Follow गर्नु होला
Blog मा login गर्नुहोस
Theme option मा जानुहोस
theme Backup लिनुहोस्
जुन website बाट blog speed test गर्नुभाकोछ त्यो website मा जानुहोस
कुन कारण ले एस्तो भाको हो सो को केहि code copy गरेर अघिको Theme option गयर Search गर्नुहोस
अनि तल दियको code Replace गरेर save गर्नुहोस
<!-- IF BROWSER DOESN'T SUPPORT JAVASCRIPT THEN USE NORMAL LINK TAGS TO LOAD CSS -->
<noscript> <link rel="stylesheet" type="text/css" CSS HERE"/> </noscript> <!-- LOAD CSS --> <script type="text/javascript">//<![CDATA[ (function() { var css = document.createElement('link'); css.href = 'CSS HERE'; css.rel = 'stylesheet'; css.type = 'text/css'; document.getElementsByTagName('head')[0].appendChild(css); })(); //]]></script>
code Paste गर्न समस्या भय तलको मोबाइल
नम्बर मा सम्पर्क गर्नुहोला
सम्पर्क नम्बर : ९८६९१७४४२७