कुनै पनि ब्लग को थेम upload गर्दा खेरी हामीले upload गरेको थेम मा धेरै सेओ कमजोरी हुन्छ त्यो मध्य एक हो हामीले upload गरेको थेम मा Desktop मा एउटा पिक्चर साइज र मोबाइल मा एउटा पिक्चर साइज देकिन्छ । त्यो समस्या समाधान गर्न को लागि निम्न तरिकाहरु अपनाउनुहोस ।
blogger म लोग इन गर्नुस्
Theme ओप्सन म जानुहोस्
पहिला Theme backup लिन्हुहोस्
Theme edit मा जानुहोस
]]></b:skin> search गर्नुहोस
]]></b:skin> search को अगाडी तल दियको code paste गर्नुहोस ।
Code :
.post-body img { width: 100%; height: auto }
0 Comments
Please do not enter any spam link in the comment box