पहिला https://www.blogger.com/ मा जानुहाेस ।
आफ्नो जिमेल आइडी ले लागिन गर्नुहोस
theme option मा जानुहोस
पहिले theme लाई backup लिनुहोस्
edit html मा जानुहोस
theme option मा गयर Ctrl +F Press
गर्नुहोस
ब्लगको Footer credit को कुनै word search गर्नुहोस जस्तै
created by,crafted by
अनि copyright अगाडी गयर तल दियको code paste गर्नुहोस
<div style='font-size:1px; opacity=0'>
अनि अन्तिममा गयर
</div> ले close गर्नुहोस
code place मा केहि समस्या आयमा
सम्पर्क गर्नुहोस्
९८६९१७४४२७, ९८०८६२३३६८
![]() |
ब्लगमा Footer credit हटाउने तरिका |