निस्वार्थ

एक कुरा जुरुर सोचौ
कसैको मायामा पर्ने हरु ।
जाल साझी नगरीकन
साचो माया गर्ने हरु ।

आउन सक्छ्न अनेक बधा
ती सब सङ खेल्नुपर्छ ।
घर अनि समाजको बाधा
पख्राल झेल्नुप्रछ ।

साचो माया छुटआउन
तगारोहरु अनेक बान्छन ।
यसको माया छुटओस भनी
बाध अनि खआडल खान्छ्न।

तगारो बाध भत्काउदै
खआडल हरु पुरिकन ।
साचो माया देखाइकन ।
ईतिहास मा लेखाइकन ।

हामी सबले छोडनुपर्छ ।
साचो माया छुटआउनेको
रेकर्ड हामीले तोडनुपर्छ ।




Post a Comment

Please do not enter any spam link in the comment box

Previous Next

نموذج الاتصال