साचो माया गर्ने जति
आसै आसमा मर्दारहेछन ।
मन परेको माया पाउन
हर कोशिस गर्दा रहिछन ।
चोखो माया हो भनी
कसैले नि नबुझदिने ।
पबित्र हो भनी माया
कसैले नि नपुझदिने ।
साचो माया पाप ठान्ने
पबित्र लाई गलत मान्ने
साचो माया मा पर्दोरहिछ ।
साचो माया छटआउन
हर कोसिस गर्दो रैहिछ ।
साचो लाई नि झुटो भन्ने
छुटआउन दिन गन्ने ।
समाज आफै गर्न लाग्ने ।
यसलाइ हामिले थिच्नुपर्छ ।
कुरिती र बिसग्तिलाइ
हामी आफुले किच्नुपर्छ ।
आसै आसमा मर्दारहेछन ।
मन परेको माया पाउन
हर कोशिस गर्दा रहिछन ।
चोखो माया हो भनी
कसैले नि नबुझदिने ।
पबित्र हो भनी माया
कसैले नि नपुझदिने ।
साचो माया पाप ठान्ने
पबित्र लाई गलत मान्ने
साचो माया मा पर्दोरहिछ ।
साचो माया छटआउन
हर कोसिस गर्दो रैहिछ ।
साचो लाई नि झुटो भन्ने
छुटआउन दिन गन्ने ।
समाज आफै गर्न लाग्ने ।
यसलाइ हामिले थिच्नुपर्छ ।
कुरिती र बिसग्तिलाइ
हामी आफुले किच्नुपर्छ ।