रुपमा तिम्राे भुलियर स्वरमा तिम्राे झुलियर ।
सानाे एऊटा बजार हाेलान ।
तिम्राे रुप हेरि हेरि तिम्राे मनमा बस्न थाले ।
अरु हजार हरु जस्तै गरि म पनि फस्न थाले ।जति टढा गइ भन्याे तिमी तिरै अाउन थाले ।
अलि अलि गर्दैै अाज म पनि धाउन थाले ।
हिजाे केही मान्थेन मनले अाज सब ,
मान्न थाल्याे ।
तिमी मेराे सबथाेक रैछाै भन्ने अाज जान्न थाल्यो ।
ज्ञान बनि अाइ तिमी हर कुरा साेच्न थाले।
साचाे कुरा केहाे भनी हर कुरा खाेज्न थाले ।अरु केहि चाह छैन तिमी अाफ्नाे भय पुग्छ ।
एकबार तिमी हासे देखि हर दुख कष्ट लुक्छ ।
तिमिले अन्त नाता नजाेडनु
अन्त मन नमाेडनु।
मलाइ कहिले नछाेडनु