रुप

नराम्रो म भयरै होला ?
कसैले मन पराउदैनन।
जसलाई बनाउन खोजे नि ।
कसैले अफ्नो गराउदैनन।

जता जता जन्छु म ।
सुन्दरता को मात्र
चर्चा हुन्छ । के भा
कुनि आचकाल यहाँ ।

बाहिरी आबरन देख्दा रैछन।
गित गजल कविता ती ।
तेहि हेरेर लेख्दा रहिछ्न।
भित्री मन होइन यहाँ।

बहिरी रुप देख्न थाले ।
राम्रो नराम्रो कुरा यहाँ ।
तेहि हेरेर लेख्न थाले ।

Best Nepali poem
Best Nepali poem 

Post a Comment

Please do not enter any spam link in the comment box

Previous Next

نموذج الاتصال