प्राय हामी हर काम को लागि कल्पना मा
बढी नै कल्पिन्छउ । एक सानू काम को ।
लागि नै किन न होस । कल्पना मा नै कल्पियर ।
ठुलो बनाइ । सफलता को शिखर । पनि
चुम्छौ । जब दिन को प्रहर सङगै दिन पनि
बेलुकी हुदै जान्छ नि । सफलता पनि जोस
पनि कम हुँदै जान्छ । कल्पना मा पनि काम
गर्न गाह्र्यो हुँदै जान्छ । जब कल्पी सकेर
काम सुरु गर्छ नि । अनि सोछे जसो
हुदैन नि अनि नर्भस हुन्छ । येस्को परिणाम