उनिको यादमा

तिमीलाई पाउछु पाउछु  भनि भित्र मन भन्न थाल्यो .
तिमीलाई आफ्नो बनाउछु भनि दिन हरु गन्न थाल्यो .
न जा मनलाई भन्दा भन्दा पानी तिमी तिरै जान्छु भन्छ .
तिमीले धोका दिए पानी तिमीलाई आफ्नो मान्छु भन्छ .

न जा भन्दा किन किन मन आफै गैदिन्छ .
अनायास किन किन तिम्रो आफ्नो भैदिन्छ .
तिमि मेरो जिन्दगी रे मन पछी लाग्न थाल्छ .
जति जति रोक्यो झन् तिम्रै पछी भाग्न थाल्छ .

मेरो येति  चोखो माया तिमीलाई आफ्नो लागेन  किन .?
मैहिले ज्यान नै दिदा पानी मनमा माया जागेन किन ? .

 उनिको यादमा , uniko yaad, Remember Someone
 उनिको यादमा 
















Post a Comment

Please do not enter any spam link in the comment box

Previous Next

نموذج الاتصال