पानी माथिका सपनाहरु

आफुले देखेको हर राम्रो सपना नियमित देख्न पाय ,
पानी मन लाई आनन्द त आउथ्यो . नियमित देख्दै जादा
कर्मै संग देख्दा बिपना मा नभयको संसार पानी सपना मा
त हुन्थ्यो . बिपना मा हजार दुख भय पानी सपना मा त
सुख हुन्थ्यो . तर के गर्नु सपना पानी हर दिन फरक फरक
आउने . एक दिन  राम्रो ता अर्को दिन नराम्रो . बिपनी मा न
राम्रो भय पानी सपनी मा त राम्रो हुनु तर के गर्नु जस्तो
कहाली लाग्दो सपना त्यो भन्दा पानी कहाली लाग्दो जिन्दगी
भय पछी . तातेर उम्लेको पानी जस्तो जिन्दगी नभई .
उमाल्न लागेको पानी जस्तो भयपछी के गर्नु . हर कुरा को
लागि जिम्मेवारी येही मन मुटु र माया नै  रैछ . कुनै
बसन्त मा फुलेको रंगिन हराभरा फुल त कुनै जिन्दगी मा
उजाडीयाको संसार
पानी माथिका सपनाहरु, Nepali saihiri
पानी माथिका सपनाहरु


Post a Comment

0 Comments