राम्रो नरम्रो संसार को कुरा

संसार मा कोहि सोर्ग को अनि कोहि नर्क को कुरा गर्छन .
तर उनीहरु कहिले कहिले पानी सोच्दैनन् बास्तम मा सोर्ग
कहाँ छ ?
सोर्ग तेही हुन्छ जहाँ अफ्नो मन रमाउछ . जहाँ आफ्नो मान्छे हुन्छ .
जहाँ आफ्नो जिन्दगीको सहयात्री हुन्छ . जो सँग आफ्नो मन हुन्छ .
उही आफु संग हुदा मात्र जिन्दगी सोर्ग हुन्छ .  नत्र त जिन्दगी एक
नर्क नै हुन्छ . सोर्ग नर्ग जे भने  पानी मन नै त हो

राम्रो नरम्रो संसार को कुरा ,best nepali poem , latest nepali poem
राम्रो नरम्रो संसार को कुरा 







Post a Comment

Please do not enter any spam link in the comment box

Previous Next

نموذج الاتصال