कल्पना को संसार

जिन्दगी मा केहि खुशी का पना हरु ,
आउनलेको थियो . तर के गर्नु ,
चैतमास न लाग्दै था अनायास हुरी बताश,
लगेर सब उडायर लग्यो .

 जिन्दगी को किताब मा खुशी का
पाठ हरु आउँ थालेको थिए . रोपेको
ति आसा हरु अकुराउँ थालेको थिए
तर के गर्नु ति बदमास हुरीले ,

किताब नै उडायर लग्यो . हुरी संगै,
आयका असिना ले अकुराउँन लगेको ,
खुशी पानी चूटायर गयो ,,,........









   के गर्ने यो 
उदास जिन्दगी 

Post a Comment

Please do not enter any spam link in the comment box

Previous Next

نموذج الاتصال