अरु हजार प्रस्ताब आउदा .
तिमीलाई मात्र खोजि रहे .
जति घृणा गर्दा पानी .
तिमि एक रोजी रहे .
तिमि एक लाई खुशी पार्न .
के के महिले गरिन कि .
तिमि मेरो हुन्छु भनि .
बसाइ महिले सरिन कि .
एक साथ कम गर्दा .
गरि कोसिश खुशी पार्थे .
तिमि खुशी हुन्छु भनि .
जानी जानी म हार्थे .
पूर्ण समर्पण
लज्जालु
ति नयन हरु को लागि
पूर्ण समर्पण
लज्जालु
ति नयन हरु को लागि
![]() |