गोरखा बजार नजिक ,
टारी मा ति फुलेका फुल हरु सुकी गय .
सुन्दर मेरा सपना हरु अनयास नै लुकिगय .
सार संसार सब थोक उनि मेरो हो भन्थे .
उनि मेरो हुन्छिन भनि हर दिन साझ गन्थे
अफ्नो खुशी भन्दा पानी उनको खुशी .
ठुलो मान्थे . उनको माया पाऊन महिले .
कोशिस हरु गरिरहे .
कठोर ति उनका मनमा प्रेम का बिउ
छरी रहे .
उनको माया पाउन पाउन भनि,
पल पल मरि रहे .
उनलाई प्राप्त गर्न महिले हर कोशिश
गरि रहे .
उनको माया पाऊन महिले हर ठाउँ .
धाईरहे .
उनले काम गर्ने ठाउँ मा हर बखत आइरहे
समर्पण
पूर्ण कसैको लागि
0 Comments
Please do not enter any spam link in the comment box