Search This Blog

मन भित्रका कुराहरु

Share:
जब म यही ठाउमा आउछु , तब गज़ल र कविता सुरु हुन्छ .
सब सोच्छन किन यो गज़ल कविता लेख्छ . महिले लेखेको होइन .
यो त समय ले लेखको हो . पर दिन म यहाँ न आउ भन्छु .तर आउनु पर्छ.

आज मात्र होइन हर दिन म यहाँ आउदा येही अफिस  हेर्छु . अनि उनलाई देख्छु .
आन्यास नै कल्पना मा कल्पिन्छु . जब म यहाँ आय अनि उनलाई देखे थे .

आन्यास नै मेरा उजाडीयका मन अनि संसार एका एक हरियाली अनि रंगिन
भयो खण्डहर मेरो जिन्दगी एका एक सुन्दर भयो मरुभूमि जस्तो मेरो संसार मा
बसन्त का पालुवा पलाय . एका एक कति राम्रो मौसम अनि कति राम्रो . एका एक मेरो चैत्र
बैशाखको जिन्दगी साउन भदौ को भेल भेल पो भयो मेघ गर्जियो पानी पर्यो . एका एक भेल बाडी आयो र
मन को बाध फुटाइ दियो अनि आखा बाहिर बाट आज बर बर झरिरह्यो .


उनले लायको बचन को त मलाई कुनै वास्ता छैन ..........................................................
वास्ता त केवल तिम्रो छ................................................................................................

















पूर्ण समर्पण
उनैको लागि

No comments

Please do not enter any spam link in the comment box

बाधा अडचन