तिम्रो माया पाउन म .
एई टारी मा नै आउने गर्थे .
तिम्रो घर को बाटो म .
हर बखत धाउने गर्थे .
एई टारी मा नै आउने गर्थे .
तिम्रो घर को बाटो म .
हर बखत धाउने गर्थे .
घर मा अनेक बहाना बनाई .
आइ तिमीलाई हेर्ने गर्थे .
कहिले जान्छु लक्ष्मी बजार भनि .
कहिले भिरकोट जान्छु भनि .
बहाना हरु फेर्ने गर्थे .
कठोर तिम्रो मनहरु पग्लिन्छ कि .
भनि कन रोड को छेउ हर बखत .
तिमीलाई कुरी बस्ने गर्थे .
पूर्ण समर्पण
उनैको लागि
आइ तिमीलाई हेर्ने गर्थे .
कहिले जान्छु लक्ष्मी बजार भनि .
कहिले भिरकोट जान्छु भनि .
बहाना हरु फेर्ने गर्थे .
कठोर तिम्रो मनहरु पग्लिन्छ कि .
भनि कन रोड को छेउ हर बखत .
तिमीलाई कुरी बस्ने गर्थे .
पूर्ण समर्पण
उनैको लागि
![]() |