लज्जालु,
काली तिमीलाई हर बखत
मन हरु ले बोलाई रहे .
आखा हरु तिमीलाई हेरी .
हर बखत टोलाई रहे .
किन किन तिमीलाई देखि .
इच्छा हरु जगिराहे .
जति मन लाई बस मा गरे .
तिमि तिरै भागी रहे .
जान्न भन्थे टारी कहिले
फेरी अब जानु पर्यो .
भकानीयको मन लाई फेरी .
किन तेता लानु पर्यो .
राम्रो लाग्थ्यो टारी मलाई .
जब तिमीले साथ दिन्थेउ .
मेरो हर हशो खुशी .
सब अफ्नो मनि लिन्थ्यू.
ढुंगा भयौ तिमि फेरी .
एका एक किन आज .
लज्जालु,
पूर्ण समर्पण
उनैको लागि