माया गर्छु भन्न नपाई .
घृणा गर्न थालिहलेउ .
हजार कोसिस गर्द पानी .
अन्त पहिला चली हालेउ .
सदा तिमीलाई हेर्ने गर्थे .
कल्पनामा भय पानी .
अंगालोमा बर्ने गर्थे
हशिलो त्यो तिम्रो मुहार .
हेरी हेरी टोलाऊदथे .
बचन रुपी बार ले छेक्दा .
मन बाट बोलौदथे .
जहाँ जहाँ तिमि जन्थेउ .
उहा उहा म पुग्थे .
तिम्रो जित गराउन .
हर बखत मै झुक्थे .
contune............