मलाई भित्र का ब्य्था

साच्चै भनु सबैले सोच्चन मलाई ।यो किन फ्लिम हेर्दैन भनेर अरु लाई ।के थाहा  यो मन को कुरा आफ्नो त जिन्दगी नै एक चलचित्र भएको  छ ।

के गर्नु आफू नै चलचित्र को कलाकार 

के गर्नु   चलचित्र के हेर्नू । जिन्दगीको 

कस्तो बिरही चलचित्र  परिय्छ सिरिप 

कसैलाई गुमाउने मात्र पाउने मा होइन ।।

मन भित्र को ब्यथा 

Post a Comment

Please do not enter any spam link in the comment box

Previous Next

نموذج الاتصال