Search This Blog

मनभित्रकाे प्रेम

Share:
लेखतिरकाे मान्छे म बेशितिर झर्न थाले ।
अलि अलि गर्दै तिम्राे माया तिर पर्न थाले ।।
हिजाे वास्ता नगर्ने म आज किन गर्न थाले ।
अलि अलि गर्दै आज तिमितिर मर्न थाले ।।

देखउ देखउ किन मलाई हर्पल लगिरहयो ।
भेटउ भेटउ भनी किन मन हरु जगिरहयो ।।



समर्पन कसैको लगि

No comments

Please do not enter any spam link in the comment box