Search This Blog

मनका केही कुराहरु

Share:
तिमिले घृणा गर्दा पनि,तिमिलाई माया गर्न चाहे ।
रिसालु त्याे तिम्राे मनमा प्रेमले भर्न चाहे ।।
माया गर्दा त छदै छाै, रिसाउदा झन जुन झै लाग्छाै
रिसमा तिमिलाइ हेरिरहदा नम्बरी ती सुन झै लाग्छाै

अाफ्नाे ठान्छाै त बेला बेला तिमी अाफै रिसाइरहन्छाै
अाफ्ना हर दुख कष्ट  म संंगैै बिसाई रहन्छाै ।
माया नगर्ने हाेइन तिमि तिमिले मलाई धेरै गर्छाैं
कठाेर यी मनहरुमा प्रेमलेे नै तिमिले भर्छै ।



समर्पण कसैकाे लगी

No comments

Please do not enter any spam link in the comment box

बाधा अडचन