केही मनमा लागेका कुरा हरु(साइरी)

जिन्दगि पनि एक सिनेमा जस्तै रहेछ ।
केही मनमा लागेका कुरा हरु(साइरी)
केही मनमा लागेका कुरा हरु(साइरी)



जन्म देखि मृत्यु सम्मकाे लागि समय बनायर ,
सुरु देखि अन्त सम्मकाे काहानि बनायर ।
वास्तमिक पटक
था बनायर बास्तमिक अभिनय बनेर ।
अाउने एक क्षण पाे रहेछ ।
 जिन्दगीमा  सुख दुख जे देखायर।


भाेगेर अाफ्नाे भुमिका अाफु जाहा बाट अाकाे उहीँ जानू प्रर्ने ।
काेहि खुसि बनी अाउछ उ जादा खुसि त अाफु संग लियर जान्छ  । तर एक कुरा लियर जादैन त्याे हाे याद ।।


समर्पण कसैकाे लागी



Post a Comment

0 Comments