Search This Blog

मिठा यादहरु

Share:
तिम्राे मनमा त माया रैनयछ ।
तर केही छैन ,घृर्णाकाे उपहार
त रैछ । माया नपाउनु ठुलाे कुरा हाेइन।
त्यसकाे उत्तर नपाउनु ठुलाे कुरा हाे ।
मैले उत्तर पाई ,त्यहि नै मेराे सफलता हाेे ।
कसैकाे माया पाउन ,अाफु पनि त्यसकाे लायक हुनुपर्याे नि ।









सकरात्मक ज्ञान त पाए ।



समर्पण कसैकाे लागि

No comments

Please do not enter any spam link in the comment box

बाधा अडचन