Search This Blog

प्रेम प्रस्ताव

Share:

हिजाे सम्म पराई लाग्थ्याे अाज अाफ्नै लाग्न थाल्याे ।
पिरतिका टुसाहरु ,मनभित्र जाग्न थाल्याे ।
मृग नयनि अाखा तिम्रा ,रेशमि ती कपालहरु ।
सुमसुम्याउ झै अाज फेरि,किन मलाई  लाग्न थाल्यो ।

जति मनलाई बसमा गर्याे ,तिमितिरै भाग्न थाल्यो ।

सुन्दर त्याे तिम्राे मुहार,सुरिलाे त्यो तिम्राे बाेलि ।
मधुर त्याे मुस्कान देखि,अाज फेरि  तिमी संंगै ।
अाउ अाउ लाग्न थाल्याे,चाेखाे माया तिमी संगै  ।
लाउ लाउ लाग्न थाल्यो,काेमल तिम्रा हात पाउ ।

प्रेम प्रस्ताव,Best Nepali poem
प्रेम प्रस्ताव








छिनेकाे त्याे कम्मर देखि,तिमिलाई नै अाज फेरि  ।
हेराै हेराै लाग्न थाल्यो,अंगालाेमा तिमिलाइ नै ।

  • बेराै लाग्न थाल्याे ।


रिसाउने तिम्राे बानि मनमा माया भय पनि ।
तिमिले  हुन्छ भने देखि अन्त नजर लाउदैनथे ।
अरु हजार प्रस्ताव  अाय कतै पनि धाउदैनथे ।
सुवासिलि तिमी एक तिमिभित्रै हराइ सके ।

अलि अलि गर्दै अाज तिमिलाइ मन परनइसके ।।


समर्पण  कसैकाे लागि 

No comments

Please do not enter any spam link in the comment box

बाधा अडचन