Search This Blog

प्रेम त्याग र टुकृयकाे मन

Share:
तिम्रै लागि मावलिकाे दाउ लगाउ तयार भय।
समाज अनि इज्जतमा घाउ लगाउन तयार भय ।
मेराे मा छ कि भने तिमी भित्र खाेजिरहे ।
साचाे माया पउछु भनी पल पल साेचिरहे ।
ढुंगा रैछ तिम्राे मुटु कहिले पनि नपग्लिने ।
कनिका रैछ तिम्राे माया कहिले पनि नसग्लिने ।
तिमिले माया मारिगयाै बाच्ने अब आश छैन ।
शरीर मात्र रहेकाे छ यसमा कुनै सास छैन ।
तिमी पाय पुग्छ मलाइ तिमिबाट केही लिन्न ।
बरू मेराे ज्यानै जावस अरुकाे म हुन दिन्न ।
प्रेम भित्रकाे त्याे राजमहल त्याहि भित्रकाे बासमा छु ।
अझै पनि तिम्राे फर्कन्छ भन्ने आशम छु l

                    समर्पण कसैको लागि



  1.      

1 comment:

Please do not enter any spam link in the comment box

बाधा अडचन